विश्वकपमा स्पेनको सर्वाधिक सात गोल, गाबीले रचे कीर्तिमान
काठमाडौं ०८, २०७९ / फेरान टोरेजको दुई गोल प्रेरित स्पेनले कोस्टारिकामाथि ७-० को प्रभावशाली जित सहित कतार विश्वकप २०२२ मा सुरुआत गरेको छ । दोहास्थित अल थुमामा रंगशालामा प्राप्त जितसँगै स्पेनले...