पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको भन्दै ज्ञानेन्द्र शाहीलाई हिरासतमा
३० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ । नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि शनिबार भएको दुर्व्यवहारबारे जानकारी...

