आज विश्वकर्मा पूजा, फलामे औजार तथा कलकारखानाहरुको पूजा गरिदै
काठमाडौं, असोज १ ,आज असोज १ गते विश्वकर्मा पूजा अर्थात बास्तु दिवस । आश्विन संक्रान्तिका दिन आज हिन्दुहरुले विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजाआजा गरेर विश्वकमाृ पूजा मनाउँदैछन् । द्वापर...

