ज्ञानेन्द्र शाही र याेगेश भट्टराई दुवैले झुट बाेलेका छन्, भएकाे यसाे हाेःबुद्ध एयर
काठमाडाैँ । बुद्ध एयरले शनिबार नेपालगन्जबाट काठमाडाैँ एडानमा भएकाे ढिलाइबारे प्रष्टीकरण दिएकाे छ । उसले दुवै पक्षबाट आएको ढिलाइ भएकाे समयको दाबी सत्य नभएको जनाएको छ। बुद्ध एयरका प्रवक्ता खगेन्द्रबहादुर...

