गाईघाटको महोत्सव दास्रो दिन पनि भव्य

उदयपुर , सम्वाददाता,असोज ४ । बिभिन्न सामाजिक सेवाका लागि सहयोगार्थ उदयपुरको गाईघाटमा कीर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेशनद्धारा जारी दशैं तिहार महोत्सव २०७६ को दोस्रो दिन पनि हजारौ सहभागीले...

आफूलाई तरुणको नेतृत्व दिए एक बर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने-भुपेन्द्रजगं शाही

काठमाडौं ०५असाेज/ नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले आफूलाई तरुणको नेतृत्व दिए एक बर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने बताएका छन् । पार्टीले तरुण दलको जिम्मेवारी मात्र होइन जुन...

चीनले निकट भविष्यमा अमेरिकालाई उछिन्छः पूर्वप्रधानमन्त्री खनाल

४ असोज, काठमाडौं ।धनन्जय बुढा,पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको ट्रेड वारमा चीन विजयी हुने ठोकुवा गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा...

४८ घण्टाभित्र धार्मिक अभियन्ताहरू रिहाई नगरे देश ठप्प पार्ने चेतावनी

काठमाडौं, ४ असोज । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरूलाई रिहाई नगरे देशव्यापी रूपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यस्तै, समितिले संविधान दिवसको अवसरमा...

पेन्सनधारीलाई पनि तलब

दाङ ०४असाेज/ जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए । प्रदेश...

दसैँमा मासुको मूल्य नबढ्ने

भरतपुर०४असाेज । यो वर्ष दशैंमा खसी बोकाको मासको मूल्य नबढ्ने भएको छ । खसी बोका मासु व्यवसायी सङ्घ चितवनले संस्थागत निर्णय नै गरेर दशैदेखि छटसम्म खसी बोकाको मासुको मूल्य यथावत...

आजको राशिफल : ०७६असोज ४ गते

वि.सं.२०७६ साल असोज ०४ गते । शनिवार । इस्वी सन् २०१९ सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ ।...

आफैले आफैलाई सिफारिस गरेर पदक लिए !

काठमाडौं, असोज ४/सरकारले संविधान दिवसको अवसरमा महत्वपूर्ण काम गरेका व्यक्तित्वहरुलाई विभूषित गरेको छ । जुन पद सत्ताको वरिपरी रहेका व्यक्तिले मात्रै पएको आरोप लागेको छ । नागरिक दैनिकमा खबर छ...

पशुपतिनाथ मन्दिरको दुई नम्बर गेटमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

काठमाडौं०३असाेज/ पशुपतिनाथ मन्दिरको गेट अगाडि फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।पशुपतिनाथ मन्दिरको दुई नम्बर गेट प्रवेशद्वार नजिक बमजस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको...

अण्डाको मूल्य ३० रुपैयाँ बढ्याे

चितवन०३ असोज २०७६ । चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।...