देवघाट स्नानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गा
नवलपुर, ३० पुस/नवलपुर, तनहुँ र चितवन तीन जिल्लाको सङ्गममा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न जानका लागि नवलपुरतर्फबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष...