ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे

चितवन, १२ माघ/सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताउनुभएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा आजदेखि नारायणी नदी किनारमा सुरु भएको...

विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन

बनियानी, ८ माघ/उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ...

राशिफल : वि.सं. २०७९ माघ ३

माघ ३ गते मङ्गलवारको राशिफल, माघ कृष्ण (पोहेलागा) दशमी, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, गण्ड योग, विष्टि/भद्रा र बब करण, नल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, आनन्दादि योग :...

पोखरा विमान दुर्घटनाः शव काठमाडौँ ल्याइदै

गण्डकी, ३ माघ/आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही...

राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

२०७९ माघ २/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ ।उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको...

मावि तहको नियमित आवेदन सकिएपछि मात्रै निमाविको विज्ञापन खुल्ने

१ माघ, काठमाडौं। शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदको नियमित शुल्क तर्फको आवेदन समयावधि सकिएपछि मात्रै निमावि तहको विज्ञापन गर्ने जनाएको छ ।आयोगको अनुसार दुई वटा तहको...

जहाज दुर्घटना ः बेपत्ताको खोजी कार्य राति पनि गरिने

लेखनाथ, १ माघ/पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ( एसपी) अजय...

युवा बक्सर थाइल्यान्ड जाँदै

काठमाडौं, माघ १ गते ।एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । जनवरी १६ देखि २७ तारिखसम्म...

‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

काठमाडौँ, १ माघ/पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान...

एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सम्पन्न

काठमाडौं, माघ १।प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको तालिममा बागमती प्रदेशका १३...