आज तिहारको चौथो दिन गाई, गोरुको पूजा गरी मनाइँदै
काठमाडौँ११कार्तीक०७६ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन सोमबार गाई, गोरु र कृषकको पूजाआइतबारा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो...
Nepali online news portal site
Nepali online news portal site