कालापानी र लिपुलेक नेपाली भ–ूभाग हो, कुटनीतिक पहलमार्फत विवाद समाधान गर्छौंःसल्लाहकार डा. भट्टराई
काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका...