मधुमेहबाट बच्न यसाे गर्नुस्
मधुमेहबाट बच्न व्यक्तिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक भएको आज यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेह समाज तथा काठमाडौँ महानगरपालिकाको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा...

