नेकपा ३१, कांग्रेस १३, समाजवादी ४, राजपा ३ र स्वतन्त्र १ स्थानमा विजयी
काठमाडौँ१७ मसीर०७६ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको दुई वर्षअघि भएको निर्वाचनकै जस्तो परिणाम उपनिर्वाचनमा पनि आएको छ । शनिबार भएको निर्वाचनमा केही स्थान हेरफेर भए पनि समग्रमा मुख्य राजनीतिक...