आफै गाडी चलाएर पुगे पुर्वराजा ज्ञानेन्द्र कपिलवस्तु महोत्सव
कपिलवस्तु२१मसीर०७६ । पुर्वराजा ज्ञानेन्द शाहले शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा जारी ११ औं कपिलवस्तु महोत्सवको अवलोकन गरेका छन्। जिल्लाको गोरुसिंगेस्थित पशुपति मन्दिरको दर्शनपछि उनी महोसत्वस्थल पुगेका थिए। आफैं...

