मन्त्री नेम्वाङद्वारा सडक अनुगमन
काठमाण्डाै०५पुस०७६/ सरकारले काठमाडौँ उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने काम तीव्ररुपमा अघि बढाएसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज नयाँ बानेश्वरदेखि तीनकुनेसम्मको सडक अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...

