सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.को ३२५ सेयर बोनस पारित गर्दै छैठौं बार्षिक साधारण सभा सु–सम्पन्न
काभ्रे११पुस०७६/ सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, साँगा, बनेपा–१४,काभ्रेपलाञ्चोकको मिति २०७६÷०९÷११ गते शुक्रवारका दिन छैंठौं बार्षिकसाधारण सभा सम्पन्न भएको छ । संस्थाको सभाले आ.व. २०७५÷७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६...

