अक्सिजन खरिदका लागि साढे चार लाख सहयोग
काठमाण्डाै २४पुस०७६/ कञ्चनपुरको भीमदत्तनगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक समारोहबीच उक्त सहयोग रकम...

