एमसिसी पास हुन्छ, दायाँ–बायाँ हुन्न : देउवा

दाङ, ६ माघ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग (एमसिसी) परियोजना जसरी पनि संसदबाट पारित हुने बताएका छन्। उनले एमसिसी पारित हुनेमा दायाँ–बायाँ केही नहुनेसमेत दाबी गरे।...

षट्तिला एकादशीको महत्त्व

प्रतिभा भट्टराइ, वर्षमा धेरै पटक दोहोरिने र अधिक महत्व बोकेको एकादशी तिथि अनि माघ महिना साथै कृष्ण पक्ष मा पर्ने एकादशी लाई षट्तिला एकादशीको नामले जानिन्छ। षट्तिला अर्थात् तिलको छ...

आज २०७६ माघ ६ गते, सोमबारकाे राशिफल

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...

रवि लामिछानेसहित तीनै जनालाई सफाइ

भरतपुर ५माघ०७६/  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी तीनै जनालाई सफाइ दिएको छ । आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई...

गायिका आस्था राउतविरुद्ध ‘अभद्र व्यवहार’ कसुरमा पक्राउको अनुमति

काठमाण्डाै ५माघ०७६/प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय...

एमसिसी राष्ट्रको हितमा छ -प्रवक्ता नारायणकाजी श्रेष्ठ

बागलुङ बजार,५माघ०७६/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ...

बाह्रबिसे बजारमा झडप,बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

बाह्रबिसे ५ माघ०७६/जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि...

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु

बनेपा, ५ माघ/काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते हनुभएका ५० वर्षीय सत्यालको...

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूति स्थापना गरिने

सुर्खेत, ५ माघ /वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै...

आज २०७६ माघ ५आइतबारको राशिफल

वि.सं.२०७६ साल माघ ०५ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।...