विद्यार्थी नेताहरुलाई तत्काल रिहाई र प्रतिवन्ध फुकुवा गर्न सरकारसमक्ष अनेरास्ववियू (क्रान्तिकारी) को माग
काठमाडौँ, १५ फागुन । अनेराीववियु (क्रान्तिकारी) केन्द्रीय कार्यसमितिले जनयुद्व दिवसको अवसरमा देशव्यापी रुपमा शान्तिपूर्ण ढंगले प्रदर्शन गर्दा वर्तमान सरकारले आफ्नो संगठनका अध्यक्षदेखि इकाई सदस्य र समर्थकहरुलाई झुठो मुद्दा लगाएर जेलमा...

