आज नयाँ सङ्क्रमित छैनन्–मन्त्रालय
काठमाण्डाै२१चैत्र०७६/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको...

