कोरना विरुद्ध लडन चौदण्डीगढी नगरपालिकाकाे यस्तो तयारी
उदयपुर ३०चैत्र०७६। कोरना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि चौदण्डीगढी नगरपालिकाले पूर्ण रुपमा सचेतना अपनाएको जनाएको छ । लकडाउनबाट प्रत्यक्ष प्रभावित हुनसक्ने असंगठित क्षेत्रका मजदुर, असहाय, बिपन्न परिवारहरुका लागि नगरपालिकाले बितरण...

