पीडीतहरुलाइ घर-घर खाना पुर्याउदै बुढानिलकण्ठ १० का युवा
काठमाण्डाै०९बैशाख०७७/ बिश्व मा फैलीरहेकाे काेराेनाकाे माहामारीले गर्दा साझ,बिहान हात मुख जाेर्न समस्यामा परेकाहरुकाे लागी बुढानिलकण्ठ नगरपालिका वडा नं १०मा रहेका युवाहरुले वडा न १०मा बसाे बास गर्ने विपन्न नागरिकहरुलाई निशुल्क भोजन उपलब्ध...

