सीता उत्पत्ति दिवस (जयन्ती)

काठमाण्डाै२०वैशाख ०७७/प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ...

उदयपुरको बेलका र मैनामैनीमा ५७ जनाको स्वाब सङ्कलन

गाईघाट, १९ वैशाख०७७/अहिले कोरोनाको केन्द्रविन्दुको रुपमा देखापरेको उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको बेलका र सोही नगरपालिकाको वडा नं ७ मैनामैनीमा ५१ जनाको स्वाब नमूना सङ्कलन गरेको छ । जिल्ला...

क्वारेन्टाइनमा बसेका युवाले श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरे

गाईघाट, १९ वैशाख०७७/उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय...

बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ, १९ वैशाख०७७/पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको...

वडाध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु, १९ वैशाख ०७७/यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहनुभएको छ । करिब १...

आजको राशिफल २०७७ वैशाख १९

वि.सं. २०७७ वैशाख १९ गते शुक्रबार तदनुसार ई. सं. २०२० मई ०१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

अन्तरराष्ट्रिय श्रमिक दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौँ, १९ वैशाख०७७/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले...

पत्रकार प्रहरी हिरासतमा

डोटी, १८ वैशाख०७७/राहत वितरणको समाचार सङ्कलनका लागि केआइसिंह गाउँपालिका–४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार...

बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाकाे मृत्यु

रोल्पा, १८ वैशाख ०७७/त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम...

बुद्धजयन्ती तथा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन स्थगित

रुपन्देही, १८ वैशाख०७७/बौद्धजयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन स्थगन गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) को जोखिमका कारण यही वैशाख २५ गते बुद्ध जन्मस्थल लुम्बिनीमा मनाइने सबै कार्यक्रम स्थगन...