अध्यक्ष बन्न माधव नेपालद्वारा अस्वीकार, वामदेव भने चुनाव लड्न तयार
काठमाडाैं२१बैशाख०७७/ सरकार र पार्टी नेतृत्वमा केपी ओलीलाई अडाउने र हटाउने ‘वारपार’को संघर्षमा परेको नेकपाले समझदारीको बाटो लिएको छ । स्थिरताको प्रतिबद्धता प्रकट गरेर दुईतिहाइ प्राप्त गरेको नेकपाभित्र युद्धविराम गराउन उत्तरी छिमेकीले...