आज थप दुईमा सङ्क्रमण भेटियो, सङ्क्रमित २१९ पुगे
काठमाडौँ, ३१ वैशाख ०७७/कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आज दुईजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय...

