निको भएर घर फर्किएका काठमाडौंका ५२ वर्षीय पुरुषमा पुनः कोरोना संक्रमण देखियो
काठमाडौं, २३ बैशाख ०७७। निको भएर घर फर्किएका ५२ वर्षीय पुरुषमा १२ दीन पछी काठमाडौंका एक व्यक्तिमा पुनः कोरोना संक्रमण देखिएको छ । जानकारी अनुसार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय एक...

