७२ वटा टावर झिकेपछि माेवाइल नेटवर्कमा समस्या ।
				२९ असार, काठमाडौं -विनाशकारी भूकम्पपछि राजधानीमा घरधनीको मागबमोजिम नेपाल टेलिकम, एनसेल र युटिएल कम्पनीका ७२ टेलिफोन टावर झिकिएपछि मोबाइल नेटवर्कमा समस्या देखिएको छ।   भूकम्पका बेला अग्ला घरको छतमा जडान...			
		

 
                 
                 
                 
                 
                 
                