एमाओवादी अध्यक्ष प्रचण्ड माथी ढुंगा प्रहार ।
संविधानको मस्यौदामा सुझाव संकलनका लागिसिरहा क्षेत्र नं. ५ मिर्चैयास्थित मोहन उच्च माविमा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहल लाइ कार्यक्रम स्थलभित्रै मधेसी मोर्चा, माओवादी वैद्य र मातृका यादव नेतृत्वको पार्टीका कार्यकर्ताहरुले ढुंगामुडा गरेका छन् ।ढुंगा...