ल्यापटप किन्दा कस्ताे किन्ने त ?
आजकल हेर्नेहो भने ल्यापटपको प्रचलन बढ्दै गएको छ। जसका कारण विभिन्न प्रयोगकर्ताले विभिन्न किसिमका ल्यापटपहरु बजारबाट किनिरहेका हुन्छन र विभिन्न कम्पनीले विभिन्न किसमका ल्यापटप बजारमा ल्याएका पनि छन्। आफ्नो आवश्यकताअनुसारको...

