बाल उद्धार उमाविको २४औँ वार्षिकोत्सव सम्पन्न, अध्यक्षमा डिल्ली प्रसाद डोटेल ।
श्रावण २१ बूढानीलकण्ठ–१२, कपन, बेखस्थित बाल उद्धार उमाविको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष डम्बर अधिकारीको सफल कार्यकालकाे अत्यन्त सगै सम्पन्न भएको छ ।कार्यक्रमा सम्बोधन गर्दै प्रमूखअतीथी क्षेत्र...

