फेसबुकले ब्रेकिङ्ग न्युज एप बनाउदै, अब समाचारको सुचना तपाईँको मोबाइलमा
२८ साउन, एजेन्सीसमाजिक संजालको विकास हुँदै आएपछि संसारमा भईरहेको घटनाहरुको समाचार हामीले तुरुन्त पाउने गरेका छौ। यहि कार्यमा एक कदम अगाडिको सोचेर फेसबुकले छुट्टै मोबाइल न्युज एप बनाउदै छ।फेसबुकले मिडियासँग...

