नेपाल र नेपालिको एकता नयाँ शक्ती नेपाल आजको आवश्यक्ता
[caption id="attachment_1047" align="alignleft" width="197"] कमलराज श्रेष्ठ[/caption]०६२/६३ मा जनआन्दोलन सफल भैरहदा आम नेपाली जनतामा एकप्रकारको हर्ष,उत्साह, उमंग थियो अब देश कुनै जादुगरको छडी घुमाउँदा छुमन्तर भए झै हरेक जातजाती, वर्गहरुले चाहेको...

