बूढानीलकण्ठका ३२ जनामा कोरोना भाइरस “आर. डी. टि .” पोजेटिभ
				 काठमाडौँ १०जेष्ठ०७७। बूढानीलकण्ठ नगरपालिका  हाल सम्म गरीएकाे  “आर. डी. टि .” परिक्षणकाे  ३२ जनामा आरडिटी पोजेटिभ भेटिएकाे छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीमा दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा...			
		
