भारतसित १–० ले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरियाे
काठमाडौं, साउन ३१ - नेपाल १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । बंगलादेशको सिल्हेतमा भएको खेलमा भारतसित १–० ले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।भारतलाई...