भारत द्वारा अफगानीस्तान पराजीत
साफ यु-१९ प्रतियोगितामा भारतले अफगानीस्तानलाई २-०ले हराएको छ।एन्फा मैदान, सातदोबाटवमा भएको खेलमा भारतका कमलप्रित सिंले दशौं मिनेटमा नै खाता खोलेका थिए।खेलको अधिकांश समय बल नियन्त्रणा लिए पनि गोल गर्न नसकेको...
Nepali online news portal site
Nepali online news portal site