दशैकाे किनमेलका लागि सीमापारी गएका नेपालीलाई मधेशी मोर्चाका कार्यकर्ताले काटेर फाले
असोज २०, भैरहवा । भैरहवास्थित बेलहिया नाकाबाट किनमेलका लागि भारत गएका एक युवालाई मधेसी मोर्चाका युवाले काटेर फालिदिएका छन् ।बुधबार दिउँसो किनमेलका लागि भारत गएका कृष्णबहादुर क्षेत्रीलाई कुटपिट गरि धारिलो...

