नाकाबन्दी बिराेधमा प्रचण्डको खुलेरै लाग्ने तयारी
२१ असोज, काठमाडौं ।एकीकृत माओवादीले भारतीय नाकाबन्दी विरुद्ध आफ्ना जनवर्गीय संगठनलाई सडकमा उतार्ने भएको छ ।नाकाबन्दीको सडकबाटै विरोध गर्ने अभियान चलाउन एमाओवादीले आज त्यसबारे निर्णय गर्न लागेको नेताहरुले बताएका छन्...