धनगढी र टीकापुरमा निषेधित क्षेत्र हटाइयो
धनगढी, २८ असोज / जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकाकासहित आसपासका क्षेत्रमा घोषणा गरेको निषेधित क्षेत्र हटाएको छ ।जिल्ला सुरक्षा समितिको बैठकपछि बुधबार साँझ जिल्ला प्रशासन कार्यालयद्वारा...