प्रधानमन्त्रीकाे नेतृत्वमा इन्धन आपूर्ति सहज बनाउन उच्चस्तरीय वार्ता टोली
असोज २८, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा इन्धन आपूर्ति सहज बनाउन उच्चस्तरीय वार्ता टोली बनाउने निर्णय भएको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले असन्तुष्ट रहेका मधेसवादी दलहरुलाई बार्तामा आउन...