कांग्रेसले राष्ट्रपतिमा महन्थ ठाकुरलाई अघि बढाउने संकेत

असोज २९,काठमाडौं /कांग्रेसले राष्ट्रपतिमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ ।कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाका नेताहरुबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्नेबारे...

हजार मेगावाट सम्म सोलार बनाउने चिनियाँ प्रस्ताव

असोज २९, काठमाडौं । चिनियाँ सरकारी स्वामित्पको एक कम्पनीले नेपालमा ३० देखि १ हजार मेगावाटसम्म सोलार प्लान्ट बनाइदिने प्रस्ताव गरेको छ ।नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए वा निर्माणको स्वामित्व लिइदिए...

मौका दिए फेरि सेवा गर्न इच्छुक -राष्ट्रपति डा. रामवरण यादव

असोज २८, काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादवले भारतीय पत्रिका द हिन्दुलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति मधेसी चुनिनु पर्ने र दलहरुले मौका दिए फेरि सेवा गर्न इच्छुक भएको बताएका छन् ।हिजोको...

एमाओवादी महराको नेतृत्वमा सरकारमा जाने निर्णय-सभामुखमा ओनसरी उम्मेदवार

असोज २८, काठमाण्डौ / एकीकृत नेकपा माओवादीको विहीबार बसेको स्थायी समिति बैठकले महासचिव कृष्ण बहादुर महराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।विहीबार विहान बसेको स्थायी समिति बैठकले महासचिव महरालाई...

अाेलीकाे नेतृत्यमा एमालेबाट को को हुँदैछन् मन्त्री ?

असोज २८, काठमाडौँ । एमालेको स्थायी समिति बैठकमा मन्त्री मण्डल बिस्तारका लागि विभिन्न मन्त्री पदमा आफ्ना पार्टीका नेताहरु सिफारिस गरेकोछ ।बैठकले एमाले नेतृ विद्या भण्डारीलाई राष्ट्रपतिमा सिफारिस गरेको छ भने...

अनुराधा कोइराला फेरि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

असोज २८, काठमाडौँ । मानव बेचबिखनविरुद्धको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला अन्तर्राष्ट्रिय अवार्ड स्विडेनको चाइल्ड १० (सी टेन)बाट सम्मानित हुने भएकी छन्।बालअधिकार स्थापनार्थ गरेको योगदान...

नेपाल–चीनबीच रसुवागढी नाका आजदेखि खुला

धुन्चे (रसुवा), २८ असोज । भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ ।केरुङतर्फ सडक मर्मत सम्पन्न गरी औपचारिक रुपमा चिनियाँ सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विन्सेङ्गले...

यसरी म्याच फिक्सिङ गरेको रहेछ सागर थापा समुहले

२८ असोज, काठमाडौं /भदौ २९, २०७१। दक्षिण कोरियाको इन्चोनमा एसियन गेम्स अन्तर्गत नेपाल र इराक भिडिरहेका थिए। यो खेलमा नेपालले ४ गोल खायो। तर दुई गोलको संयोग यस्तो थियो जुन...

फेरी नेपाललाई भारतले धोका दियो 

असोज २८, काठमाडौं / नेपाललाई पेट्रोलियम बेच्ने एकाधिकारप्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी)ले सोमबार नेपाल आयल निगमलाई फोन गरेर भन्यो,‘चाहिएजति पेट्रोलियम पदार्थ लिन आउनू ।’स्टकसमेत रित्तिएर आकुलव्याकुल बनेको निगमका उच्च अधिकारी...

प्रधानमन्त्रीकाे नेतृत्वमा इन्धन आपूर्ति सहज बनाउन उच्चस्तरीय वार्ता टोली

असोज २८, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा इन्धन आपूर्ति सहज बनाउन उच्चस्तरीय वार्ता टोली बनाउने निर्णय भएको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले असन्तुष्ट रहेका मधेसवादी दलहरुलाई बार्तामा आउन...