फेरी नेपाललाई भारतले धोका दियो
असोज २८, काठमाडौं / नेपाललाई पेट्रोलियम बेच्ने एकाधिकारप्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी)ले सोमबार नेपाल आयल निगमलाई फोन गरेर भन्यो,‘चाहिएजति पेट्रोलियम पदार्थ लिन आउनू ।’स्टकसमेत रित्तिएर आकुलव्याकुल बनेको निगमका उच्च अधिकारी...

