राज्यलक्ष्मी गोल्छाको पैसाले एमालेमा खैलाबैला मच्चियो
कात्तिक १५, काठमाडौ । समानुपातिक सभासद छान्ने क्रममा विराटनगरका पाँच उद्योगपतिको नाम चर्चामा आयो। नेपाली कांग्रेसबाट महेश जाजु, नेकपा एमालेबाट राज्यलक्ष्मी गोल्छा, एकीकृत माओवादीबाट राजकुमार गोल्छा तथा मधेसी जनअधिकार फोरम...

