नाकाबन्दीलाई अवसरका रुपमा बदल्नुपर्छ- गभर्नर नेपाल
पर्वत, १६ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भारतले नेपालमा लगाएको नाकाबन्दीलाई मुलुक निर्माणको अवसरका रुपमा बदल्न आग्रह गरेका छन् ।पर्वतको कुस्माबजारमा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त...

