पुर्ब मन्त्री सहितले राजसस्थाकाे माग राख्दै शिवसेना नेपाल द्वारा राँके जुलुस प्रदर्शन
पाल्पा१९जेष्ठ०७७/शिवसेना नेपाल रुपन्देहि जिल्ला अध्यक्ष बिपिन मल्लिकको नेतृत्वमा नेपाली जनता र राजा संग राजसंस्थाको पुनः स्थापना माग गर्दै सयौं शिवसैनिक हरु द्वारा राँके जुलुस प्रदर्शन।भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र...

