ओली सरकारकाे नयाँ रेकर्ड, ६ जना उप–प्रधानमन्त्री -काे काे भए उप–प्रधानमन्त्री हेराै
काठमाडौं, कात्तिक १९ । के पी ओली सरकारले सरकार विस्तारमा अहीले सम्मकाे नयाँ रेकर्ड राखेको छ । १४ वटा दलको समर्थनमा लीएर प्रधानमन्त्री भएका केपी ओलीले सत्ता साझेदार दलहरुभित्रबाट छ जना...

