एनटिसीमा अब प्रतिमिनेट ७० पैसामै कल, कसरी लीने सुविधा हेराै
काठमाडौं, २५ कात्तिक । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल...