मोर्चा रीझाउनकालागी प्रमुख दलका शीर्ष नेता सहीत उच्चस्तरीय नयाँ संयन्त्र बन्ने

काठमाडौं, २७ कात्तिक । मधेसी मोर्चासँग वार्ता गर्न प्रमुख दलका शीर्ष नेताहरुको रहेका उच्चस्तरीय नयाँ संयन्त्र बन्ने भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सहितको सहभागितामा प्रमुख दलका नेताहरु रहेको...

सरकार-मधेसी निर्णायक वार्ता तिहारपछि- गच्छदार

विराटनगर, २६ कात्तिक । उपप्रधान एवम् भौंतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले तिहारपछि आन्दोलन दलहरुसँग निर्णायक वार्ता हुने बताएका छन् ।विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले आन्दोलनरत दलहरुले शीर्ष नेताहरुसँग...

खाना पकाउने समयमा लोडसेडिङ हुँदैन : उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी

कात्तिक २६, काठमाडौं । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले सर्वसाधारणलाई राहत दिनका लागि विहान र बेलुका खाना पकाउने समयमा लोडसेडिङ नहुने जानकारी दिएका छन् ।साथै उनले दाउरा ल्याउने र राष्ट्र...

भाइटीका लगाउने शुभसाइत ११ बजेर ५५ मिनेटमा

२६ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण दिन भाइटीकामा टीका लगाउन साइत मध्याह्न ११ बजेर ५५ मीनेट जाँदा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।कात्तिक...

आजबाट  नेपाल सम्वत् ११ सय ३६ आरम्भ

२६ कार्तिक, काठमाडौं ।आजदेखि राष्ट्रिय सम्वत् नेपाल संवत ११ सय ३६ आरम्भ भएको छ ।विशेषगरि नेपाल समुदायले मनाउँदै आएको नेपाल बर्षको नयाँ बर्ष शुभारम्भ भएको हो ।लिच्छवी राजा राघवदेवको पालामा...

महाकाली नदीमा जिप खस्दा ३ जनाको मृत्यु

बैतडी,कात्तिक २६/दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । बेपत्ता भएका थप एकजनाको शव बुधबार भेटेपछि मृतकको सङ्ख्या तीन पुगेको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख...

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

काठमाडौँ, २६ कात्तिक / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११३६ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त...

गाई, गोरु र गोबद्र्धन पूजा

काठमाडौँ, २६ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध...

कोइरालाको क्यान्सर पूर्णतया निको

काठमाडौं २५ कार्तिक । नेपाली कांग्रेका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइराला क्यान्सबाट पूर्ण रुपमा मुक्त भएको उपचारमा संलग्न डाक्टरले पुष्टि गरेका छन् । अमेरिकको मेमोरिएल स्लोन केटरिड।। क्यान्सर सेन्टरका चिकित्सकले...

नवलपरासीमा  जिप दुर्घटना, १८ घाईते

कात्तिक २५, नवलपरासी । नवलपरासीको मैनाघाट ४ कोत्थरमा जिप दुर्घटना ।मैनाघाट ५ दमाहार बाट ३० जना यात्रु बोकेर  अरुणखोला  जाँदै गरेको लु १ ज ११७० नम्वरको जिप ब्रेकफेल हुँदा जिप...