भूकम्प प्रभावितलाई रु १२ लाख ३० हजार
पाल्पा, ३ मङ्सिर । ग्रामीण आर्थिक विकास सङ्घ रेडाले हेफर इन्टरनेसनल, नेपालको सहयोगमा छहरा गाविसका भूकम्प प्रभावितलाई आयआर्जनका लागि बुधबार आर्थिक सहयोग गरेको छ ।लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका...