बन्दकर्ताद्वारा एम्बुलेन्ससहित दर्जनाै गाडी तोडफोड
विराटनगर, ४ मङ्सिर / संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज मोरङमा करिब एक दर्जन गाडी तोडफोड गरेका छन् ।विराटनगरको पूर्वी भागसँग जोडिएको कटहरिस्थित नेसनल सिमेन्ट उद्योगको परिसरमा रोकेर राखिएका आठवटा ट्रक,...

