सरकारी टोली इन्धन सम्झौत गर्न चीन जाँदै

काठमाडौ, ४ मंसिर/ सरकारले चीनसँग इन्धन सम्झौत गर्न आज चीनमा टोली पठाउँदैछ ।पेट्रो चाइनासँग व्यापारिक सम्झौता गर्न आज सात सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ जाँदैछ । वन मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा...

अभिनेता भुवन केसीको आत्मकथाको नाम ‘प्ले ब्वाइ’ !

काठमाडौ, मंसिर / अभिनेता भुवन केसीको ‘प्ले ब्वाइ’ आत्मकथा प्रकाशनमा आउनु अघि नै विवाद परेको छ । प्रकाशक कम्पनी र अभिनेता केसीबीच आत्मकथाको शिर्षकमा विवाद भएपछि महिनौ पहिले प्रकाशन गर्ने...

भारतीय दुतावास सरकारबिरुद्ध मोर्चाबन्दीमा,बाबुराम सहित सांग्रिलाको गोप्य बैठकमा

काठमाडौं, ४ मंसिर । नाकाबन्दीपछि नेपालमा भारतबिरुद्ध फैलिदै गएको आक्रोसको सामना गर्न भारतीय दुतावासले भारतबादीहरुको मोर्चा बनाउने कसरत थालेको छ । मधेसी र जनजाति अगुवाहरुलाई भारतका पक्षमा उभ्यिाउन र वर्तमान...

इन्धन अभावले आन्तरिक उडान प्रभावित

काठमाडौं,४ मंसिर / नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसक्ने भएपछि आज आन्तरिक उडान प्रभावित भएको छ । भारतको नाकाबन्दीपछि आयल निगमको आग्रहमा वायु सेवा निगमले भारतबाट हवाई उडानमार्फत तेल...

लगनखेलमा बसभित्रै सामूहिक बलात्कार

काठमाडौं, ४ मंसिर । ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।इन्धनका लागि लाइनमा राखिएका बा१ख ३८०६ नम्बरको बसमा...

भारतीय राजदूत रे को प्रश्न– ‘नेपाललाई के चाहिएको हो ?

काठमाडौं, ४ मंसिर । अत्यावश्यक स्वास्थ्य सेवासमेत प्रभावित हुने गरी भारतले लगाएको नाकाबन्दीको सर्वत्र आलोचना भइरहँदा भारतीय दूतावासले औषधि र उपकरणको सहज आपूर्तिका लागि पहल गर्ने आश्वासन दिएको छ।राजधानीको सांग्रिला...

नेपालले अन्य मुलुकबाट इन्धन ल्याउन लागेकोमा भारत रुष्ट

काठमाडौं, ४ मंसिर । भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ।‘चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश...

नयाँ शक्ती नेपाल बाबुरामकाे ताेते बाेली बाट नीस्कनु भन्दा पहिलेनै शुरू गरीयकाे अभीयान हाे -अायाेजक नारद मुनी राना

धनगढि,कैलाली ३ मंङ्सीर / साताै खुल्ला अन्तराष्टिय कराँते प्रतीयाेगीता २०७२ मंङ्सीर ४ देखी ६ गते सम्म धनगढि कैलालीमा   अायाेजना हुने भएकाे छ  ।विगत नाै महिना अगाडी देखीकाे अथक प्रयाश...

अनुदानको सबै पेट्रोल भित्रियो, सम्झौता गर्न नेपाली टोली चीन जादै

रसुवा ३ मंसिर /चीनले अनुदानमा दिएको सबै पेट्रोल नेपाल भित्रिएको छ । बुधबार सांझसम्ममा केरुङ नाका हुंदै ३५ वटा ट्याङकरबाट बांकी रहेको ३ लाख २२ हजार लिटर पेट्रोल नेपाल ल्याइएको हो...

‘नाकाको अवरोधले रगत संकलन गर्ने ब्यागको अभाव’

काठमाडौं ३ मंङ्सीर । भारतसँगका सीमानाकामा जारी अवरोधका कारण रगत संकलन गर्ने ब्याग नेपाल भित्रिन नसकेपछि त्यसले गम्भीर स्वास्थ्य संकट निम्त्याएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। आपतकालीन आवश्यकता पूरा गर्न...