सिनामंगल हवाई डिपो प्रमुख यादवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ, ११ मंसिर । नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदिप कुमार यादवको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले हवाई इन्धनमा कालोबजारी...

भूकम्प प्रभावित जिल्लाहरुमा सामूहिक आवास बनाइने

मंसिर ११, काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा ५० वटा सामूहिक आवास बनाउने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संयुक्त आवास बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री...

एसएसबी गोलीकाण्डबारे भारतले छानबिन थाल्यो

मंसिर ११, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुनसरीको हरिपुर ७ स्थित भन्टाबारीको पूर्वी टोलमा प्रवेश गरेर चार नेपालीमाथि गोली प्रहार गरेको घटनामा एसएसबीले आन्तरिक छानबिन सुरु गरेको...

सित्तैमा पाइने छाडेर औषधि किन्दै सरकार

काठमाडौं, ११ मंसिर । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण औषधि अभाव भइरहेका बेला विभिन्न दाताहरुले सित्तैमा दिन लागेका करोडौं रुपैयाँका औषधि छाडेर सरकार फास्ट ट्रयाकबाट किन्ने तयारीमा जुटेको छ...

चीनले ९७ प्रतिशत नेपाली वस्तुमा भन्सार नलिने

काठमाडौं, ११ मंसिर । चीनले नेपालबाट आफ्नो देशमा आयत हुने ९७ प्रतिशत वस्तुमा शून्य भन्सार महसुल लगाउने निर्णय गरेको छ ।नेपालबाट आयात हुने वस्तुमा भन्सार लाग्दा चिनियाँ व्यापारीले नेपालबाट कम...

बन्दको अवज्ञा गरेको भन्दै जिउँदै जलाईयो, अवस्था चिन्ताजनक

विराटनगर, मंसिर १० - मधेसी मोर्चाका कार्यकर्ताले मोरङ भातिगछमा एकजनालाई पेट्रोल खनाएर आगो लगाएका छन् । सीमावर्ति भारतीय क्षेत्रमा पुगेर १५ लिटर पेट्रोल लिएर आउँदै गरेका भाथिगछ-२ का बब्लु राजवंशीलाई...

आईसीसी यू-१९ विश्वकपमा नेपाल समूह ‘डी’ मा

काठमाडौं,१० मंसीर। आगामी वर्ष बंगलादेशमा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक गरिएको छ।प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ।उक्त समूहमा बलिया टोली भारत, अस्ट्रेलिया र न्युजिल्यान्ड पनि रहेका...

तराईका १८ जिल्ला अति संवेदनशील ,प्रहरी र सशस्त्रको संयुक्त बेस

काठमाडौं । तराईका १८ जिल्लामा विशेष एकीकृत सुरक्षा योजना लागू गरिएको छ । गृह मन्त्रालयले तीन सुरक्षा संगठनलाई एकीकृत रुपमा परिचालन गरेको छ । राजमार्गको अवरोध हटाउन, नाका खुलाउन, घरेलु...

पेट्रोल पम्पमा सिलबन्दी

धनगढी, १० मङ्सिर । कैलाली जिल्लाको अत्तरिया नगरपालिका—१३ मा सञ्चालन रहेको मनीषा पेट्रोलियम सेन्टरले इन्धन बिक्रीमा कालोबजारी गर्ने गरेको थाहा भएको छ ।प्रजिअ नेतृत्वको बजार अनुगमन टोलीले बुधबार पेट्रोल पम्प...

०४५ को नाकाबन्दीमा यसरी आएको थियो चीनबाट तेल !

मङ्सिर १०, काठमाडौँ । ०४५ मा भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि निगमले तेस्रो मुलुकबाट तेल झिकाएको थियो ।त्यतिबेला रुस, सिंगापुर, इराक, कुबेतलगायतका देशका सरकारी कम्पनीबाट तेल खरिद गरेर पानीजहाजमा इन्धन...