भारतबिरोधी गतिविधि तीन ठुला दलबाट संचालित – मधेसी नेताहरु

काठमाडौं, २१ मंसिर । भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले तीन ठुला दलले नेपालमा भारतबिरोधी गतिविधि सञ्चालन गरेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको डिनर मिटिडमा...

दिल्लीमा मोर्चा–विदेशमन्त्री भेटवार्तामा के–के भयो ?

नयाँ दिल्ली, २१ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवले सुरुमा १२ बजे तुगलग रोड–७ स्थित जनता दल युनाइटेडका...

दिल्ली दौडाहामा मधेसमै कतै समर्थन र कतै विरोध

सिरहा, २१ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता आन्तरिक समस्यालाई लिएर नयाँदिल्ली गएको विषयमा मधेसमै कतै समर्थन र कतै विरोध भएको छ।लामो समयदेखि आन्दोलन गर्दै आएका मधेस केन्द्रित दलका...

पेट्रोल एक सय ८० र डिजेल एक सय ५५

काठमाडौं, २१ मंसिर । चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची उपलब्ध गराएको छ।पेट्रो चाइनाले ल्हासामा आफूले बिक्री गर्ने करसहितको खुद्रा मूल्य निगमलाई उपलब्ध गराएको...

नेपाली आकास २ वर्षदेखि कालोसूचीमै

काठमाडौं, २१ मंसिर । युरोपेली युनियन (इयु)ले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेको २ वर्ष पूरा हुँदा पनि अझै हट्ने संकेत देखिएको छैन । कालोसूचीले नेपालको उड्डयन क्षेत्र एकातिर अन्तर्राष्ट्रिय जगतमा...

थप आठ जहाज खरिद गर्दै वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले थप आठवटा जहाज किन्ने तयारी गरेको छ । नयाँ खरिद गर्न लागिएका जहाज मध्ये चार वटा अन्तराष्ट्रिय उडानका लागि र चार वटा आन्तरिक उडानका लागि...

सनसनीपूर्ण खुलासा, ‘क्रिष्टियानो रोनाल्डो समलीङ्गी हुन्, बक्सर हरिसँग रिलेशन रहेको दावी’

काठमाडौं । पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डो गे (समलिङ्गी) हुन्, यो दावी हाम्रो नभएर स्पेनिस मिडियाको हो । खबरहरुमा विश्वास गर्ने हो भने, विश्व फुटबलका चर्चित मध्येका एक...

कनकमणी दिक्षित जहाजबाटै पक्राउ

 काठमाडौं, २० मंसिर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका कनकमणी दिक्षितलाई आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा जहाज चढ्नै लाग्दा रोकिएको छ ।अख्तियारले दिक्षितलाई नेपाल वायु सेवा निगमको जहाजभित्रैबाट टंगालमा रहेको कार्यालयमा...

एमाओवादीको केन्द्रीय समिति महरालाई अख्तियारको चिठीप्रति चुप

काठमाडौं, २० मंसिर । एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकमा पार्टीका महासचिव कृष्णबहादुर महरालाई अख्तियारले छानबिन गर्न काटेको पत्रबारे कुनै चर्चा भएन । बैठकमा महरा स्वयम् सहभागी थिए ।अख्तियारले...

अब नयाँ घरकाे अनलाइनबाटै नक्सा पास हुने

मङ्सिर २०, काठमाडौँ । महानगरपालिका भित्र नयाँ घर तथा आवास गृह बनाउनेहरुले अबदेखि नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त गर्ने भएका छन् ।नक्सा पास सम्बन्धि सबै काम अनलाइन प्रणालीमार्फत अगाडि...